नेपाल पुनर्बीमा कम्पनीको संचालकमा इश्वरी प्रसाद अर्याल नियुक्त

६ फाल्गुन २०७८, शुक्रबार १२:२०

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संचालकमा इश्वरी प्रसाद अर्याललाई नियुक्त गरेको छ ।

नेपाल सरकार (माननीय मन्त्रीस्तर)को फागुन ३ गतेको निर्णयअनुसार यसअघि कम्पनीका पूर्व संचालक रितेश कुमार शाक्य (सहसचिव, आन्तरिक राजश्व विभाग, काठमाडौं)को स्थानमा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा, अर्थ मन्त्रालयका सहसचिव अर्याल मनोनयन भएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*