छोरी जन्मेकै दिन २५ लाखको बीमा उपहार

५ फाल्गुन २०७८, बिहीबार १९:००

काठमाडौं ।  सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखामा सिनियर एजेन्सी म्यानेज माधब शर्माले दोस्रो सन्तानको रूपमा छोरी जन्मेको दिन नै छोरिको नाममा २५ लाखको बीमा गराएको छ ।

बीमा अभियान्ताको रुपमा लामो समय देखी सुर्या लाइफमा आबद्ध भइ सिनियर एजेन्सी म्यानेजर भएर काम गरिरहेका माधब शर्माले सबैलाई बीमा प्रति सकारात्मक धारणको बिकाश होस भनी छोरी जन्मेको दिनमै बीमा गराएको जानकारि दिए । बच्चाको भबिस्यमा उच्च शिक्षाको लागी यो बीमाले राम्रो टेवा दिने समेत उनले बताए । कम्पनीका सहायक महाप्रबन्धक किरण गौतमले बाल साबधिक बीमा पोलिसी प्रस्ताबक माधब शर्मालाइ हस्तान्तरण गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*