लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर झुलनेटामा

५ फाल्गुन २०७८, बिहीबार १८:२०

काठमाडौं । लक्ष्मी बैंकले थप एक नयाँ एक्स्टेन्सन काउण्टर बिस्तार गरेको छ । बैंकले रुकुम पश्चिमको त्रिवेणी गाँउपालिका स्थित झुलनेटामा ११ औं एक्स्टेन्सन काउण्टरको शुभारम्भ गरेको हो ।

आफ्ना ग्राहकहरुको समस्या र मागलाई मध्यनजर गर्दै सहज रुपमा बैंकिङ सेवा सुविधाका लागि उक्त एक्स्टेन्सन काउण्टरको बिस्तार गरेको बैंकले जनाएको छ । उक्त एक्स्टेन्सन काउण्टर बिस्तार गरेसँगै हाल देशभर बैंकले ११ एक्स्टेन्सन काउण्टर, १४१ औं शाखा र १७२ एटिएम मार्फत बैंकिङ सेवा सुविधा दिदै आइरेहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*