इटहरीका अर्जुन कटुवालले अष्ट्रेलिया जाने तयारीमा बीमा पोलिसी लिए

५ फाल्गुन २०७८, बिहीबार १८:०८

काठमाडौं । इटहरी –०६ निवासी अर्जुन कटुवाल का सुपुत्र आयुष कट्वाल अध्यनको सिलसिलामा अष्ट्रेलिया प्रस्थान गर्ने तयारीमा बीमा पोलिसी लिएका छन् ।

अर्जुन कुटवालका सुपुत्र आयुष कुटवाल अध्यनको शिलशिलामा अष्ट्रेलिया प्रस्थान गर्ने तयारी भएका कारण भविष्यमा अध्यन सकेर स्वदेश फर्कंदा आफ्नो वचत र आर्जित बोनसले आर्थिक स्वतन्त्रता भएर समृद्ध स्वावलम्बन प्रतिष्ठित नागरिक भै सुखी जीवन यापन गर्न सकुन भनि आयुषका बुबा को बिशेस सल्लाहमा ““सरल सावधिक जीवन बीमा जीवन बीमा योजना““ मा धेरै ठुलो धनराशि बिमाङ्क राखी जीवन बीमा गरेका छन् ।

निज बिमितलाई उनको बुबाको पूर्ण उपस्थितिमा प्रदेश नं १ का सहायक–प्रदेश प्रमुख ओमप्रकाश राई ले इटहरी शाखा बाट “जीवन बीमालेख“ हस्तान्तरण गर्दै बीमा गरेका नेपाली नागरिक हरु को स्वयंको आत्मा बल बढेर निरोगी, सुखी र खुशी रहन सक्नु हुँने निस्चयताको उत्साह प्रदान गरियो। बीमाका सेवा सुबिधा र आवस्यकता का बिषयमा प्रष्ट र छर्लंग पार्ने काम अभिकर्ता घनश्याम शिवाकोटीले गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*