मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप सुविधा दिदै बीमा समिति, कुन–कुन सुविधा थप भए ?

५ फाल्गुन २०७८, बिहीबार १४:२१

काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप सुविधा दिने भएको छ। बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई थप प्रोत्साहन गर्ने मार्जर मर्जर सम्बन्धी केही बुँदा थप गरेको हो ।

कम्पनीहरु आपसमा मर्ज वा एक्विजिसन भएमा समितिले मर्जर सम्बन्धी १० बुदाँमा थप सुविधा प्रदान गरेको समितिले जनाएको छ। गत साता बसेको बीमा समितिको संचालक समितिको बैठकले मर्जरमा जान चाह्ने बीमा कम्पनीहरुलाई थप सुविधा दिने प्रस्ताव पारित गरेको थियो ।विद्यामान सुविधालाई पनि यथावत राखि बीमा समितिले थप सुविधाहरु दिने भएको हो ।

यस्ता छन् सुविधाहरु तथा छूटहरुः


पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*