ग्लोबल आइएमई लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसइई उत्तिर्णलाइ समेत अवसर

५ फाल्गुन २०७८, बिहीबार ११:४५

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

संस्थाले विभागीय प्रमुखहरु (सूचना प्रविधि, कानुन, योजना), प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रबन्धक, बरिष्ठ सहायक।सहायक।कनिष्ठ सहायक।ब्यवस्थापन।प्रशिक्षार्थी।प्रशिक्षार्थी सहायकमा केही संख्यामा कर्मचारी माग गरेको हो । सो पदहरुका लागि कम्पनीले शैक्षिक योग्यता एसइई उत्तिर्ण देखी स्नातकोत्तर उत्तिर्णसम्म हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले सूचना प्रकाशित भएको मितिले (फागुन ५ गते) १५ दिन भित्र आवश्यक कागजात संकलन गरी वित्तीय संस्थाको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

 

3 thoughts on “ग्लोबल आइएमई लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, एसइई उत्तिर्णलाइ समेत अवसर

  1. Shushil Kumar pandit says:

    M kaam grxu sir

  2. Rubina shahi says:

    I want this job place kata ho

  3. Annapurna Thapa Khatri Chhetri says:

    I am interested for working in this field.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*