इमर्जिङ्ग नेपालकोे आइपिओ नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

४ फाल्गुन २०७८, बुधबार १६:०८

काठमाडौं । इमर्जिङ्ग नेपालकोे आइपीओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटले जानकारी दिएको छ ।

कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।

जस अनुसार इमर्जिङ्ग नेपालको वेबसाइट https://emergingnep.com/emerging-nepal-ipo-abwhanpatra-published-on-magh-18-2078-feb-1-2022/, बिकी प्रबन्धक एनआईसी एशिया क्यापिटलको वेबसाइट  https://www.nicasiacapital.com/ , सिडीएससीको मेरो शेयर https://iporesult.cdsc.com.np/  को र सिडीएसले आईपिओको लागि संचालन  गरेको वेबसाइट https://cdsc.com.np/बाट हेर्ने सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*