स्ट्याण्डर्ड चार्टर्ड बैंकको ८५ लाख बढी कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

४ फाल्गुन २०७८, बुधबार १४:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्ट्याण्डड चार्टर्ड बैंक लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

बैंकको १० प्रतिशतका दरले ८५ लाख ७२ हजार २३० कित्ता बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो सूचीकृतपश्चात् लगानीकर्ताले भोलिदेखि नै उक्त शेयर खरिदबिक्री गर्न पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*