ग्लोबल आइएमई बैंकले पनि अबदेखि सिआस्वा शुल्क लिने
४ फाल्गुन २०७८, बुधबार १२:३१
काठमाडौं । ग्लोबल आइएमई बैंकले पनि अबदेखि सिआस्वा शुल्क लिने भएको छ । यसअघि निशुल्क सिआस्वा सेवा उपलब्ध गराउँदै आइरहेको बैंकले अबदेखि भने सिआस्वा शुल्क बापत १५ रूपैयाँ लिने भएको हो । बैंकले फागून ४ गतेदेखि लागू हुने गरी धितोपत्र खरिद आइपीओमा प्रति आवेदन १५ रूपैयाँ शुल्क निर्धारण गरेको हो ।
यसअघि आइपीओमा निशुल्क सि आस्वा सुविधा रहेको थियो ।
Ma c asba na line bank ma
Mero Dmat account transfer garna chahanxu