सिटिजन्स बैंक र एसईईडी ल्याबमा बिशेष छुट

२ फाल्गुन २०७८, सोमबार १६:४६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एसईईडी ल्याब प्रालि बुटवलबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकहरुले ल्याबमा ३० प्रतिशत छुट पाउने समझादारी भएको हो ।

बैंकका कार्डबाहकहरुले उक्त ल्याबमा ३० प्रतिशत छुट प्राप्त गर्ने सक्नेछन् । यो किसिमको सहकार्यबाछ बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने विश्वास बैंकले लिएको छ । साथै बैंकको कार्ड नभएका ग्राहकहरु पनि तत्कालैं कार्ड उपलब्ध गराउने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*