नेपाल एसबिआई बैंककी स्वतन्त्त संचालक विमला सुवेदीले दिइन् राजिनामा

२८ माघ २०७८, शुक्रबार ११:४०

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका स्वतन्त्र संचालक विमला सुवेदीले राजिनामा दिएकी छिन् ।

बैंकको स्वतन्त्र संचालकको रुपमा रहेकी सुवेदीले दिएको राजिनामा माघ २३ गतेदेखि लागू हुनेगरी माघ २७ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*