अभियान लघुवित्तद्धारा कर्मचारी माग, एसइई उत्तिर्णलाइ समेत अवसर

२८ माघ २०७८, शुक्रबार ११:२०

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ५ पदका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले बरिष्ठ अधिकृत । अधिकृतका लागि १ जना, अधिकृत । कनिष्ठ अधिकृत (सूचना प्रविधि)का १ जना, सहायक (सूचना प्रविधि) मा १ जना, बरिष्ठ सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायकमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुको लागि कम्पनीले न्यूनतम एसईई उत्तीर्ण देखि अधिकतममा विभिन्न विषयमा स्नातक वा स्नाकोत्तर तहसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले  १५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको इमेल तथा संस्थाको केन्द्रीय कार्यालय पनौती ४ काभ्रेपलाञ्चोकमा आवेदन दिन सक्नेछन् ।

 

One thought on “अभियान लघुवित्तद्धारा कर्मचारी माग, एसइई उत्तिर्णलाइ समेत अवसर

  1. Raju rauniyar gupta says:

    I Will work

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*