एभरेष्ट बैंकको संचालकमा डा. तारक बहादुर केसी नियुक्त

२७ माघ २०७८, बिहीबार १६:१८

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संचालकमा डा. तारक बहादुर के.सी लाई स्वतन्त्र संचालक नियुक्त गरेको छ ।
बैंकका स्वतन्त्र संचालक डा. निर्मल कुमार बिष्टको कार्यकाल माघ २६ गते समाप्त भएको हुदाँ उनको स्थानमा केसीलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*