यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

२७ माघ २०७८, बिहीबार १५:१२

काठमाडौं । साताको चौथौ दिन  सूचीकृत २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २५ करोड माथिको शेयर कारोबार भएको छ ।
त्यस्तै, नेशनल हाईड्रोपावर, आइएमई जनरल , अरुण भ्याली, नेपाल लाइफ, अपी पावर, एचआईडिसियल, अपर तामाकोशी, निफ्रा र शिव्म सिमेन्ट्को सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*