दोहोरो अंकले घटेको शेयरबजारमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२६ माघ २०७८, बुधबार १५:२१

काठमाडौं । साताको दोस्रो दिन मात्र सामान्यले वृद्धि भएको नेप्से त्यस यता निरन्तर ओरालो लागि रहेको छ । सातको चौथो दिन पनि नेप्से २२.११ अकंले घट्न पुगेको हो ।

पूँजी बजारमा नेप्सेमा सूचिकृत २२३ कम्पनीको ६५ लाख २० हजा ६२८ कित्ता शेयर किनबेच भएको छ । नेप्से राताम्य हुदाँ कारोबार समेत ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँ सिमित भएको छ ।

नेप्से घट्दा कारोबार समेत खुम्चिन पुगको हो । कारोबार करिब साढे ३ अर्बमा सिमित हुदाँ बुद्धभुमि नेपाल हाइड्रोपावरले सर्वाधिक गुमाउन पुगेको छ । कम्पनीको आज ६.६४ प्रतिशतले बढेको हो ।

त्यस्तै, नेपाल एसबिआइ बैंक डिबेञ्चरको ३.७५ प्रतिशत, नेपाल हाइड्रो डेभलोपेरको ३.३५ प्रतिशत, सप्तकोशी डेभलपमेन्टको ३.२७ प्रतिशत, विन नेपाल लघुवित्तको ३.०६ प्रतिशत र समलिङ पावरको २.७३ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*