हिमालयन बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२६ माघ २०७८, बुधबार १४:१२

काठमाडौं । हिमालयन बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले २ पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले सिनियर अफिसरमा १ जना र सिनियर सहायक ३ जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक उत्तीर्णसम्मको माग गरेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी फागुन १५ गतेसम्म बैंकको बेभ साइट https://www.himalayanbank.com/int/hblcareer/ मार्फत आवेदन दिन सक्नेछन् ।

One thought on “हिमालयन बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

  1. Mr Raju Shrestha says:

    Dear sir/ Ma’am,
    I kindly request to apply the post of Driver / trainee assistant /Messenger. …

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*