इन्फिनिटी लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ? 

२६ माघ २०७८, बुधबार ११:५३

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रिय कार्यालयका लागि मेहनती इमान्दार र अनुभवी कर्मचारी माग गरेको हो ।

कम्पनीले अधिकृत श्रेणीका लागि अधिकृत र बरिष्ठ अधिकृत र ब्यवस्थापकीय श्रेणीमा सहायक प्रबन्धक, नायब प्रबन्धक, प्रबन्धक, बरिष्ठ प्रबन्धकमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले उक्त पदका लागि न्युनतम स्नातक तह देखि स्नाकोत्तर तहसम्मको शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ २६ गते) ले १५ दिन भित्र संस्थाको बेभ साइट मार्फत आवेदन दिन सक्नेछन् ।

 

3 thoughts on “इन्फिनिटी लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ? 

  1. raju says:

    We need job

  2. Rohit kumar gupta says:

    NAME – ROHIT KUMAR GUPTA
    MICROFINANCE EXPERIENCE ( 3 YEAR 9 month )
    STATE – BIHAR
    DISTRICT – MUZAFFARPUR
    HOME TOWN – MOTIPUR
    PIN CODE – 843111
    PRESENT WORK – BELSTAR MICROFINANCE

  3. Ramakant chaurasiya says:

    Dear sir,. Please find the attached CV

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*