नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आजबाट कार्यभार समाल्ने

२६ माघ २०७८, बुधबार ०९:३०

काठमाडौं । नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले आजबाट कार्यभार समाल्ने भएका छन्।गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई नेप्सेको सीईओमा नियुक्ति गरेको थियो।

कार्कीले हिजोबाट नेप्सेको कार्यभार समाल्ने भएपनि विविध कारण गर्दा आजदेखि कार्यभार सम्हाल्ने भएका छन् । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नवनियुक्त सीईओले भोलिबाट कार्यभार सम्हाल्ने जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*