आज सर्वाधिक गुमाउनेमा हाइड्रोपावर, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

२५ माघ २०७८, मंगलवार १५:२२

काठमाडौं । साताको तेस्रो दिन नेप्से फेरी ओरालो लागेको छ । सोमबार सामान्य सुधार आएको नेप्सेमा मंगलबार भने १६.३० अकंले बढेको हो ।

आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३० कम्पनीको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर किनबेच किनबेच भएको छ । नेप्सेमा गिरावट आउदा कारोबार ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँमा सिमित भएको छ ।

कारोबार ६ अर्बमा सिमिति हुदाँ लिबर्टी इनर्जी कम्पनीले सर्वाधिक गुमाएको छ । कम्पनीको आज ६.२७ प्रतिशतले घट्न पुगेको हो ।

त्यस्तै, नेपाल हाइड्रो डेभलोपेरको ५.१८ प्रतिशत, बोट्लस नेपालको ३.९५ प्रतिशत, यूनिर्भसनल पावरको ३.६३ प्रतिशत र तेह्रथुम पावरको ३.२५ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*