नेपाल इन्भेष्टमेन्ट बैंकको ‘एनआइबिएल गज्जब ६ मुद्दती खाता’ संचालनमा, यस्ता छन् सुविधा

२३ माघ २०७८, आईतवार १८:०४

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ‘एनआइबिएल गज्जब ६ मुद्दति खाता’ संचालनमा ल्याएको छ । बैंकले ३६ औं वार्षिकोत्सवको अवसरमा उक्त नयाँ खाता संचालनमा ल्याएको हो ।

उक्त खातामा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, जुनसुकै उमेर समूहकाले खोल्न सक्ने, न्यूनतम १० हजार रुपैयाँमा खोल्न सकिने, निशुल्क क्रेडिट कार्ड र सावाँ तथा पाकेको ब्याजको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्ने सकिने जस्ता सुविधाहरु प्राप्त गर्न सकिने छ ।

भविष्यमा आफ्ना ग्राहकहरुलाई आर्थिक ब्यय भार, औषधोपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगीसिद्ध हुने विश्वास बैंकले गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*