शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्धारा संचालक नियुक्त

२३ माघ २०७८, आईतवार १३:४२

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले दुई जना संचालक नियुक्त गरेको छ । कम्पनीले एक जना संचालक र एकजना स्वतन्त्र संचालन चयन गरेको हो ।

कम्पनीको माघ २२ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नेगरी नम्रता भण्डारीलाई संचालक पदमा र रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वार्ड नं. ८ मा बस्ने गोपाल प्रसाद पाण्डेलाई स्वतन्त्र संचाचलमा नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*