अरुण भ्याली हाइड्रोपावरले अरुण काबेलीको २२ लाख बढी कित्ता शेयर बिक्री गर्ने

२३ माघ २०७८, आईतवार ११:४८

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको अरुण काबेली पावरको शेयर बिक्री गर्न लागेको हो ।

अरुण काबेलीको नाममा रहेको २२ लाख ३२ हजार ७५० कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ट्रेड टावर नेपाल, थापाथली, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*