आशा लघुवित्तको बोनस शेयर शेयरधनीको डिम्याट खातामा

१० माघ २०७८, सोमबार १३:५७

काठमाडौं । आशा लघुवित्तले शेयरधनीको डिम्याट खातामा रकम जम्मा गराएको छ । लघुवित्तले २५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले हालसम्म डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*