नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राधिका शाक्यलाई कोरोना भाइरस संक्रमण पुष्टि

९ माघ २०७८, आईतवार १३:५०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो । ओली बालकोटस्थित निवासमा आइसोलेसनमा रहेको र स्वास्थ्य सामान्य रहेको उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*