नेप्सेमा तीन लघुवित्तको बोनस सेयर सूचिकृत

६ माघ २०७८, बिहीबार १४:३९

नेप्सेमा तीन लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । आज गुँरास लघुवित्त, साधना लघुवित्त र आशा लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत हो ।

गुँरास लघुवित्त वित्तीय संस्थाको १६।९०६४ प्रतिशत बोनस बापतको १ लाख ४१ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । साधना लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस बापतको ६ लाख ४२ हजार ४ सय ५१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, आशा लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस बापतको ६ लाख ६७ हजार ८ सय २८ कित्ता सेयर नेप्सेमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*