माछापुच्छ्रे बैंकको बोनस शेयर सूचिकृत

६ माघ २०७८, बिहीबार १४:०२

काठमाडौं । नेपाल स्टक एस्सचेन्ज नेप्सेमा माछापुच्छ्रे बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । बैंकले नेप्सेमार्फत एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

बैंकको १०।३० प्रतिशत बोनस बापतको १ करोड २० लाख ४० हजार ६ सय १० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*