सिद्धार्थ बैंकका ग्राहकहरुले चितवन मिडटाउन रिर्सोटमा बिशेष छुट

५ माघ २०७८, बुधबार १७:३०

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र चितवन मिडटाउन रिर्सोट प्रालि बीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुले चितवन जिल्लाको भरतपुरमा रहेका उक्त होटेलमा बिशेष छुट पाउने समझदारी भएको हो ।

बैंकका ग्राहकहरुले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ प्रयोग गरे बापत होटल बसाई सेवा भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्ने सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*