कोभिड १९ को संक्रमण बढेसँगै मेगा बैंकले ग्राहक सेवा काउन्टर सेवा बन्द गर्ने

५ माघ २०७८, बुधबार १६:५३

काठमाडौं । कोभिड १९ को संक्रमण बढेसँगै मेगा बैंकले ग्राहक सेवा काउन्टर सेवा बन्द गरेको छ । संक्रमण बढेसँगै बैंकले ग्राहकसँग प्रत्यक्ष जनसम्पर्क हुने सेवाहरु अनिश्चितकालको लागि बन्द गरेको हो ।

बैंकले अब अनलाइनबाटै सेवाहरु दिने जानकारी गराएको छ । सेवाग्राहीहरुले अन्य सेवा सुविधाहरु अनलाईनबाटै लिन मिल्ने सुविधा गरेको सूचनामार्फत जनाएको छ।त्यसैले बैंकले यो परिस्थितिमा ग्राहकहरुमा पर्न जाने असुविधाप्रति क्षमायाचना मागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*