बीमकलाई सामाजिक उत्तरदायित्व सम्बन्धी खर्च विवरण पेश गर्न बीमा समितिको निर्देशन

४ माघ २०७८, मंगलवार १४:५९

काठमाडौं । बीमा समितिले बीमा समितिलाई पुस मसान्तसम्मको सामाजिक उत्तरदायित्वमा खर्चबाट प्राप्त भएको विवरण तीन दिन भित्र पेश गर्न निर्देशन दिएको छ ।

समितिले आर्थिक बर्ष २०७८/७९को पुस मसान्तसम्ममा सामाजिक उत्तरदायित्व तालिम, व्यापार प्रवर्धन, अतिथि सत्कार प्रचार प्रसार अन्तर्गत भएको खर्च र सो बाट प्राप्त उपलब्धिको विवरण पत्र तीन दिन भित्र समितिमा पेश गर्न निर्देशन दिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*