सुन तोलामा एकसय रुपैयाँले वृद्धि, कतिमा हुदैछ कारोबार ?

४ माघ २०७८, मंगलवार ११:१६

काठमाडौं । नेपाली बजार आज सुनको मूल्य वृद्धि भइरहेको छ । सुन सोमबार १ सय रुपैयाँले बढेको थियो भने मंगलबार पनि सोही मूल्यमा बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतिताला ९२ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, सोमबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*