कोरोना भाइरस बढ्दै गएसँगै सरकारले भीडभाड हुने व्यवसाय बन्द गर्ने निर्णय
२ माघ २०७८, आईतवार १७:४५
काठमाडौं । कोरोना भाइरस बढ्दै गएसँगै सरकारले भीडभाड हुने व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।कोरोना सक्रमणको तेस्रो लहर देखिन थालेपछि सरकारले माघ १५ सम्म फिल्म हल तथा रात्रीकालिन व्यवसाय लगाएत भीडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेका थियो ।
मन्त्रिपरिषद्ले माघ १५ गतेसम्मको लागि देशभर फिल्म हल रात्रीकालिन व्यवसाय तथा जिम बन्द गर्ने निर्णय गरेको हो ।