१५ प्रतिशत लाभांश पारित गर्दै सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न

२ माघ २०७८, आईतवार १२:५२

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा ओक बैंङक्वेट गैह्रिधारामा भौतिक र भर्चुअल माध्यमबाट सभा सम्पन्न भएको हो ।

उक्त सभाले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्र्रस्ताव पारित गरेको छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गरेको हुदाँ पुस १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*