महालक्ष्मी विकास बैंकद्धारा ७ वटै प्रदेशबाट कर्मचारी माग

३० पुष २०७८, शुक्रबार १४:४८

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालय देखि सातै वटा प्रदेशका लागि जुनियर एसिस्टेन्ट माग गरेको हो ।

उक्त पदका लागि बैंकले स्नातक तहमा म्यानेजमेन्ट विषय लिई कम्तिमा २.५ जिपीए प्राप्त कर्मचारी माग गरेको छ ।

इच्छुक योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी माघ १३ गते भित्र कम्पनीको वइब साइट मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*