मिथिला लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त

३० पुष २०७८, शुक्रबार १३:३६

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ ।

कम्पनीको पुष २९ गते सम्पन्न तेह्रौं वार्षिक साधारण सभाबाट आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त भएको हो ।

कम्पनीले सो आवको लागि लेखापरीक्षणसम्बन्धि सम्पूर्ण कार्य गर्नको लागि किन्जल एण्ड एशोसियट्स चार्टर्ड एकाउन्टेन्टस्, मोरङ्गलाई निजको पारिश्रमिक १ लाख ६० हजार (कर सहित) निर्धारण गरी नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*