कृषि विकास बैंकको संचालकमा राजेन्द्र प्रसाद मिश्र चयन

३० पुष २०७८, शुक्रबार ११:४१

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले संचालक नियुक्त गरेको छ । बैंकले संस्थापक शेयरधनी समूहतर्फबाट प्रतिनिधित्व गर्ने राजेन्द्र प्रसाद मिश्रलाई चयन गरेको हो ।

नेपाल सरकार (मा.मन्त्रीस्तर)को पुष २२ गते बसेको निर्णयअनुसार सह–सचिव मिश्र, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सिंहदरवारलाई बैंकको संचालक सदस्य पदमा नियुक्त गरेको हो । साथै पुष २९ गतेको बैठकमा मिश्रले पद तथा गोपनियताको शपथग्रहण समेत गरिसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*