नेपाल हाइड्रो डेभलोपरद्धारा बाह्य लेखापरीक्षक नियुक्त

२९ पुष २०७८, बिहीबार १२:४७

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष २८ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाले आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरेको हो ।

कम्पनीले चालु आवको लेखापरीक्षण सम्बन्धि सम्पूर्ण कार्य गर्नको लागि बाह्य लेखापरीक्षकमा यु एच वाई, सुबोध एशोसियट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*