उन्नती सहकार्य लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त

२९ पुष २०७८, बिहीबार १२:३१

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको सम्पन्न सातौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरेको हो ।

कम्पनीले लेखापरीक्षकमा दिपक अधिकारी एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्स, सिद्धार्थनगर नगरपालिका ८, चार्टर्ड एकाउन्टेन्ट दिपक अधिकारीलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*