ज्योति विकास बैंकले राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान

२९ पुष २०७८, बिहीबार १२:१२

काठमाडौं । ज्योति विकास बैंकले जाजरकोटलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत देशका विभिन्न ४ अस्पताललाई बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ ।

बैंकले भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र – प्युठान, महादेवपुरी स्वास्थ्य चौकी – बाँके, बर्दिया जिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालय – जाजरकोटलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*