पुस मसान्तसम्ममा पहिलो किस्ता वापतको ४० प्रतिशत रकम बुझाउन सरकारको आग्रह

२८ पुष २०७८, बुधबार १८:२३

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को आयकरको पहिलो किस्ता वापतको ४० प्रतिशत रकम पुस मसान्तसम्म तिर्न सेवाग्राहीलाई आग्रह गरेको छ ।

आन्तरिक राजस्व विभागद्धाले आर्थिक वर्ष २०७८/७९ को आयकर वापतको पहिलो किस्ताको विवरण पुस मसान्तसम्म दाखिला गर्न उल्लेख गरिएको छ । विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय तथा सम्वन्धित आन्तरिक राजस्व/करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्न आग्रह गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*