काठमाडौं उपत्यकामा सभा समारोह गर्न प्रतिबन्ध, अरु के–के गर्न नपाइने ?

२७ पुष २०७८, मंगलवार १७:२५

काठमार्डौं । पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या वृद्धि भइरहदाँ काठमाडौं उपत्यकामा मात्र ५० प्रतिशत भन्दा बढी संक्रमित देखिन थालेका छन् । सोही अवस्थालाई मध्यजनगर गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न प्राबधानहरुमा कडाईका साथै प्रतिबन्ध लगाएको छ ।

मंगलबार सम्पन्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउन सहित कडाई गरेको हो ।

बैंठकले २५ जना भन्दा बढी भेला नदिन, सार्वजनिक स्थलमा जाँदा माघ ७ गतेदेखी अनिवार्य रुपमा खोप कार्ड देखाउनु पर्ने, राजनीतिक गतिविधि तथा ठूलो जमातमा हुने सभा समारोहमा रोक लगाउने र माघ १५ सम्म विद्यालय बन्द गर्ने लगायतका निर्णय गरेको हो ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*