एनएमबि लघुवित्तद्धारा दुई संचालक पुनः नियुक्त, लेखापरीक्षकमा एलएसपि एसोसिएट्स

२७ पुष २०७८, मंगलवार १४:४०

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक र लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष २६ गते पोखरा होटल ग्राण्ड, पादी बजार, कास्कीमा सम्पन्न नवौं वार्षिक साधारण सभाको निर्णयअनुसार दुई संचालकलाई पुनः नियुक्त गरिएको हो ।

कम्पनीले एमएमबि बैंक लिमिटेडबाट प्रतितिधित्व गर्दै आएका रोमणी पाठक र दिनेश दुलाललाई संचालक पदमा पुनः नियुक्त गरेको हो ।

साथै आव २०७८।०७९ को लागि लेखापरीक्षकमा एलएसपि एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टलाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*