बैंक अफ काठमाण्डूका ग्राहकलाई द सुुसी बारमा बिशेष छुट

२७ पुष २०७८, मंगलवार ११:०४

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले द सुसी बार मल्टिफ्युजन कुजिनमा बिशेष छुट पाउने भएका छन् ।

बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने सम्झौता भएको हो ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले द सुसी बार मल्टिफ्युजन कुजिनले उपलब्ध गराउने सम्पूर्ण सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*