सात अर्ब कारोबार हुँदा फ्लोरसिटमा यस्तो देखियो आजको शेयर कारोबार

२६ पुष २०७८, सोमबार २०:५९

काठमाडौं । नेप्सेमा आज सात अर्बको कारोबार भएको छ । फ्लोरसिटमा आज ठूला लगानीकर्ताहरुले शेयर बिक्री गरेको देखिएिको छ । हेरौं आजका केही फ्लोरसिटका झलकहरु ।

नेप्सेको फ्लोरसिट नेप्सेको साईटमा गएर हेर्न सकिन्छ । त्यहाँ कुन ब्रोकरबाट शेयर बिक्री भयो र कुन ब्रोकरबाट उक्त शेयर खरिद गरियो भनेर हेर्न सकिन्छ । फ्लोरसिट हेरेर शेयर खरिद बिक्रीको प्रवृत्ति कस्तो छ भनेर सुक्ष्म विश्लेषण गर्न सकिन्छ । बजारको अवस्थाबारे फ्लोरसिटको विश्लेषण गर्ने जिम्मेवारी पाठककै हातमा ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*