नेप्सेमा ७ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीका लगानीकर्ताले गुमाए

२६ पुष २०७८, सोमबार १५:२१

नेप्सेमा सूचीकृत २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँको कारोबार भएको छ ।

७ अर्ब माथिको कारोबार हुँदा ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने केही कम्पनीको शेयर भने घट्न पुगेको छ । आज सर्वाधिक गुमाउने कम्पनीममा प्रभु सेलेक्ट फण्ड रहेको छ । फण्डको इकाईमूल्य आज ३.१७ प्रतिशतले घटेको हो ।

त्यस्तै, चन्द्रागिरी हिल्सकोा २.९९ प्रतिशत, कुमारी बैंकको २.४२ प्रतिशत, नेपाल बंगलादेश बैंकको २.३५ प्रतिशत र सेन्चुरी कमर्सियल बैंकको २.२८ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*