हाईड्रोपावारका लगानीकर्ताहरुले आज सर्वाधिक कमाए

२६ पुष २०७८, सोमबार १५:१६

काठमाडौं । नेप्से १९ दशमलव ४३ अंकले बढ्दा २७८४ दशमलव ९५ को विन्दुमा कायम भएको छ। तीन कम्पनीको शेरमा सकारारत्मक सर्किट लागेको छ । हाईड्रोपावारका लगानीकर्ताहरुले आज सर्वाधिक कमाउन सफल भएका छन् ।

मध्य भोटेकेशी, युनियन हाईड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, खानी खोला हाईड्रोपावर र हिमालयन उर्जा विकासका लगानीकर्ताले सर्वाधिक कमाउन सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*