निर्धन उत्थान लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

२६ पुष २०७८, सोमबार १२:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले उक्त भ्याकेन्सिमा आवेदन दिनको लागि सीसीए।सीए।सीपीए उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले पुष २८ गतेसम्म कम्पनीको केन्द्रीय कार्यालय, भगवतीवहाल, नक्साल, काठमाडौं अर्थात् कम्पनीको इमेल मार्फत पनि आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*