एनएमबि लघुवित्तका संचालक दिनेश दुलालको कार्यकाल थप

२६ पुष २०७८, सोमबार १०:३३

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक दिनेश दुलाललाई पुन नियुक्त गरेको छ ।

कम्पनीको पुष २५ गते सम्पन्न संचालक समितिको १२२ औं बैठकले कम्पनीको संचालक पदमा एनएमबि बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका दुलालको संचालकको पुनः एक कार्यकाल थप गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*