कुमारी बैंकमा जुनियर एसिस्टेन्टमा कर्मचारी माग, प्लस टूलाई पनि अवसर

२५ पुष २०७८, आईतवार १६:३५

काठमाडौं । कुमारी बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले जुनियर एसिस्टेन्ट पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।२५ वर्ष नपुगेका न्युनतम कक्षा १२ मा दोस्रो श्रेडी वा २.२५ जिपीए प्राप्त इच्छुक ब्यक्तिले माघ ९ गतेसम्म कम्पनीको वेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।

 

 

One thought on “कुमारी बैंकमा जुनियर एसिस्टेन्टमा कर्मचारी माग, प्लस टूलाई पनि अवसर

  1. Tarachan shani says:

    Ok iwant this job

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*