बिजय लघुवित्तद्धारा चारजना संचालक चयन, अध्यक्षमा कपिल न्यौपाने

२५ पुष २०७८, आईतवार १४:११

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चार जना संचालक निर्वाचित गरेको छ ।

कम्पनीको पुष २४ गते सम्पन्न २४ औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक निर्वाचित गरेको हो ।

कम्पनीले संचालकमा कपिल न्यौपाने, स्वयम्भु शाक्य, खेमराज सापकोटा र डा. हेमराज लामिछानेलाई संचालकमा नियुक्त गरेको हो ।

साथै कम्पनीले संचालक समितिको अध्यक्षमा कपिल न्यौपानेलार्य चयन गरेको छ ।

 

संचालकको नामावली ः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*