नेशनल माइक्रोफाइनान्सको ४५ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

२५ पुष २०७८, आईतवार ११:५०

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (पुस २५ गते)ं अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुस २७ गते एक दिन बुक क्लोज गर्न भएकाले पुस २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई ४० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले आठौं वार्षिक साधारण सभा माघ ६ गते बिहान ११ बजे क्रिक रिसोर्ट धादिङबेशी धादिङमा बस्ने गरी आव्हान गरेको छ ।

One thought on “नेशनल माइक्रोफाइनान्सको ४५ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

  1. Rambilash.mandal says:

    Rajbiraj

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*